मोरङ । कोशी प्रदेशका सुरक्षा निकायले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ को सुरक्षामा कुनै कमी नहुने बताएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले नेता, कार्यक्रमस्थल, रुट र यात्रामा सहभागीको सुरक्षामा कुनै समस्या नहुने दाबी गरेका हुन् । एमालेको झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रालाई अवरोध गर्ने गरी पहिचानवादीले बन्द, हड्ताल र विरोधका…