झापा । सहकारी अभियानको नेतृत्व गर्न चाहनेहरुको आचरण र ब्यवहार सँगसँगै तिनको प्रारम्भिक संस्थाको मूल्याङ्कन गरेर मात्र उम्मेदवार बन्न पाउने गरी नेकपा एमालेले नीति कार्यान्वयनमा ल्याउने भएको छ । नेकपा एमाले स्थायी कमिटीका सदस्य तथा सहकारी तथा गरिवी निवारण विभागका प्रमुख खगराज अधिकारीले झापाको दमकमा आयोजित एक कार्यक्रममा सो कुरा बताएका हुन् । कार्यक्रममा प्रमुख…