मेचीपारि बल्ने भो विजुली बत्ती

मेचीनगर । मेचीपारिको गाउँमा अब बिजुली बत्ती बल्ने भएको छ । शुक्रबार मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले अन्धकारमय रहेका मेची नदी पारि झारुबस्तीमा विद्युत विस्तार गरिने बताएका छन् । मेचीनगर नगरपालिका वडा नं १५ अन्तर्गत नेपालका तीन वटा गाउँहरु रहेका छन् । ग्वाला बस्ती,सिसौँडागी र झारुबस्ती मेचीनगर पन्ध्र अन्तर्गत मेचीनगर पारि पर्दछन् । ति गाउँमा…