सहाराले सहकारी अभियन्ता प्रधानाङ्गलाई ‘राष्ट्रिय व्यक्तित्व पुरस्कार’ प्रदान गर्ने

झापा : सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले एक लाख एक हजार नगद राशिको ‘राष्ट्रिय व्यक्तित्व पुरस्कार’ सहकारी विज्ञ कैलाशभक्त प्रधानाङ्गलाई प्रदान गर्ने भएको छ । हरेक दुई वर्षमा सहाराले प्रदान गर्दै आएको यो पुरस्कार यस वर्ष नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका पूर्वअध्यक्षसमेत रहनुभएका भक्तपुर निवासी प्रधानाङ्गलाई दिने निर्णय भएको सहारा नेपालका…