बिर्तामोड । शनिबार राति खण्डग्रास चन्द्रग्रहण लाग्ने छ । शनिबार राति ११ः४७ बजे विरल छायाले ढाक्न सुरु गर्ने र सघन छायाले आइतबार बिहान १ः२० बजे ढाक्ने छ । ग्रहणको मध्य आइतबार बिहान १ः५९ बजे हुने छ भने आइतबार बिहान २ः३८ बजे ढाक्न छोड्ने छ । बिहान ४ः१२ बजे विरल छायाले ढाक्न छोड्ने छ । खण्डग्रास…