काठमाडौँ । कोशी प्रदेश र पहिचानवादी पक्षबीच वार्ता हुने भएको छ । नाम खारेजीको माग गर्दै आएको पहिचानवादी पक्षले प्रदेश सरकारसँग माघ २५ र २६ गते दुई दिन वार्ता गर्ने जनाएको हो । बुधबार सम्पन्न प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिको दुईदिने बैठकले प्रदेश सरकारसँग वार्ताका लागि ११ जनाको वार्ता समिति समेत गठन…