विषयगत समितिका सभापतिहरुसँग छलफल गर्दै सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गत रहेका सबै विषयगत समितिका सभापतिहरूसँग छलफल गर्ने हुनुभएको छ । छलफलका लागि उहाँले प्रतिनिधिसभा अन्तर्गतका समितिका सभापतिहरूलाई आज (आइतबार) बिहान ११ बजे सिंहदरबारमा बोलाउनुभएको छ। सभामुख घिमिरेले समितिलाई सक्रिय बनाउने, जारी दफाबार छलफललाई तीव्र पार्ने, आगामी अधिवेशनमा विधेयक पेश गरिने लगायतका विषयमा आजको बैठकमा छलफल गर्ने उहाँका प्रेस सल्लाहकार…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu