कचनकवलमा सन्थाल समुदायको बिस खेला, नन्दिडाँडा प्रथम

बिर्तामोड । झापाको कचनकवलमा शनिवार ‘बिस खेला’ प्रतियोगिता सम्पन्न भएको छ । सन्थाल समुदायको विशेष पर्वको रुपमा रहेको बिस खेलामा विभिन्न सात समूहहरुले प्रतिष्पर्धा गरेका थिए । राष्ट्रिय युवा संघ नेपाल कचनकवल र सन्थाल समुदाय सितागढीको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा सन्थाल समुदायको संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको युवा संघ कचनकवलका अध्यक्ष नवराज…