शिवसताक्षीमा हरितालिका तीज महोत्सव हुने

शिवसताक्षी । झापाको शिवसताक्षीमा हरितालिका तीज महोत्सवको हुने भएको छ। सतासीधाम जेसीजको आयोजनामा भदौ २५ गतेदेखि असोज १० गतेसम्म प्रथम शिवसताक्षी दुधे हरितालिका तीज महोत्सव २०८० शिवसताक्षीको दूधेमा आयोजना गर्ने पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । शिवसताक्षीको दूधेमा पत्रकार सम्मेलन गर्दै सतासीधाम जेसीज २०२३ कि अध्यक्ष जेसी निर्मला प्रधानले देशव्यापी मनाईने नेपाली महिलाको महान…