राष्ट्रियसभाका लागि कोशीमा एमालेबाट ७ जना सिफारिस

विराटनगर । राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमालेले कोशी प्रदेशबाट सात जनाको नाम सिफारिस गरेको छ । एमाले कोशी प्रदेश कमिटीको पदाधिकारी बैठकले ४ पुरुष र ३ महिला गरी सात जनाको नाम केन्द्रमा सिफारिस गरेको हो । एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडाका अनुसार पुरुषतर्फ भोजपुरका परशुराम अधिकारी, झापाका उमानाथ ओली, खोटाङका कर्ण घले र झापाका हरिशचरण…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu