काठमाडौं । मुख्य सचिव डा वैकुण्ठ अर्यालले मातृ मृत्यु घटाउन स्वास्थ्य क्षेत्रको पहलले मात्र नभएर सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘नेपालमा मातृ मृत्युदरको अवस्था र सरोकारवालाको भूमिका विषय उच्चस्तरीय नीति संवाद’मा उहाँले सबैको सहयोगले मातृ मृत्यु घटाउन सकिने बताउनुभयो । उहाँले विगतको तुलनामा मातृ मृत्युदर निकै राम्रो उपलब्धि हासिल…