बिर्तामोड । नेपाली कांग्रेस झापाले उपसभापति शेरबहादुर भट्टराईलाई कार्यबाहक सभापतिको जिम्मेवारी तोकेको छ । आईतबार सम्पन्न जिल्ला कार्यसमिति बैठकले भट्टराईलाई कार्यबाहक सभापतिको जिम्मेवारी तोकेको हो । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई मजबुत बनाउने उद्देश्यले उक्त निर्णय गरिएको हो । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माको विशेष उपस्थितिमा पार्टी झापाका सभापति देउकुमार थेवेको…