काठमाण्डौ - चुनावमा पराजयपछि नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिनुभएको छ । उहाँले पार्टी उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाए पनि कांग्रेसले यसबारे औपचारिक जानकारी दिएको छैन । सभापति थापाको राजीनामासँगै चुनावको समीक्षाबारे भोलि बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुने कांग्रेस नेताहरुले बताएका छन् । थापा गएको पुस २७ गतेदेखि ३० गतेसम्म काठमाण्डौको…