एनएमसीका सहकारी पसल घाटामा

सञ्चालनको पाँच वर्षपछि नाफामा पुराउने लक्ष्य : अध्यक्ष उपे्रती गगन ढकाल बिर्तामोड । झापाको काँकरभिट्टामा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले बचत–ऋणसहित पाँच वटा व्यवसाय सञ्चालन गरिरहेको छ । त्यसमध्ये पुराना व्यवसाय नाफामा गइसकेको छन् भने नयाँ व्यवसाय कृषि फर्म, सहकारी पसल र चिया व्यापार अझै नाफामा जान सकेको छैन । एनएमसीको…