गौरादहका सम्पर्कविहीन व्यापारी विरुद्ध ३८४ जनाको उजुरी, २१ करोड दावी

बिर्तामोड । वडाध्यक्षलाई पत्र लेखेर सम्पर्कविहीन भएका झापा गौरादहका सुनचाँदी व्यवसायी सोमराज विश्वकर्मा विरुद्ध ३८४ जनाले उजुरी गरेका छन् । आइतवार देखि हिजो बुधबारसम्म उक्त संख्यामा उजुरी परेको वडाध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिए । उनका अनुसार सबै उजुरीकर्ताले पैसा फिर्ताको लागि उजुरी दिएका हुन् । कोभिड महामारी र आर्थिक मन्दीले आफ्नो व्यवहार विग्रिएको भन्दै विश्वकर्माले…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu