क्यूपेक अर्जुनधाराको अध्यक्षमा लोकनाथ सर्वसम्मत

इन्द्रकुमार राई शनिश्चरे । नेपाल बिजुली ,पेन्टर ,प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल) अर्जुनधारा नगर कमिटीको अध्यक्ष पदमा लोकनाथ दुलाल सर्वसम्मत चयन भएका छन् । क्यूपेक नेपालद्वारा आइतबार अर्जुनधारा नगरपालिका – ८ शनिश्चरे बजारस्थित सामुदायिक भवनमा आयोजित पाँचौ नगरअधिवेशनबाट दुलाल सर्वसम्मत चयन भएका हुन् । अधिवेशनबाट नयाँ कमिटीको उपाध्यक्षमा लक्ष्मण दनुवार , सचिवमा विपिन…