बिर्तामोड । लैङ्गिक हिंसा न्यूनिकरणमा सरोकारवालाबीच अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा आज एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले पछिल्लो समय सकरात्मक र सृजनात्मक भन्दा पनि नकरात्मक विषय प्रति मान्छेहरुको ध्यान धेरै गएको बताउनु भयो । सामाजिक सञ्जाल प्रयोगमा…