मेची आवास मुलुकमै पहिलो र नमूना कार्य : ओली

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मेची बहुउद्देश्यीय सहकारी संस्था दमकले सहकारी आवास निर्माण गरेर देशमै नमूना काम गरेको बताएका छन् । उनले मुलुकमै पहिलो र नमूना कार्य भएको बताए । मेची सहकारीले दमक–४ मा निर्माण गरेको सहकारी आवास हस्तान्तरण कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओलीले आवास निर्माणलाई थप विस्तार गर्नुपर्ने…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu