सैनिकमोड–गोल्धाप सडकक्षेत्रभित्रको संरचना भत्काइयो

बिर्तामोड । बिर्तामोड नगरपालिकाले शनिवार सार्वजनिक सडकमा निर्माण गरिएको संरचना भत्काएको छ । सुरक्षाकर्मीसहित पुगेको मेयर÷उपमेयरको टोलीले उक्त संरचना भत्काएको हुन् । बिर्तामोड–३ स्थित सैनिकमोड–गोलधाप सडक क्षेत्रमा निर्माण गरिएको संरचना भत्काइएको हो । निर्माणाधिन सडकमा डे«न बनाउने ठाउँ नछोडेपछि नगरपालिकाले भत्काएको उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले जानकारी दिए । उनका अनुसार सार्वजनिक सडकमा कोहि कसैले संरचना…