दमकमा मेचीद्वारा सदस्यलाई सहकारी घर

दमकको मेची बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यहरुका लागि दमक-४ मा निर्माण गरेको एकीकृत बस्ती । संस्थाले एक बिघा १८ कट्ठा जग्गामा ५७ पक्की घर निर्माण गरेको छ । कम्तीमा १० धुरदेखि बढीमा १३ धुर सम्मका जग्गामा निर्माण भएको दुई तले पक्की घरको मूल्य रु ४३ लाखदेखि अधिकतम ५१ लाखसम्म रहेको र ती घर हस्तान्तरण गर्न…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu