विरामीको उपचारमा उचित ध्यान नदिएपछि ओम साई भद्रपुरका डाक्टरसहित तीन जनालाई कारबाही

बिर्तामोड । झापाको भद्रपुरमा रहेको ओम साई पाथीभरा हस्पिटलले एक जना डाक्टरसहित तीन जनालाई कारवाही गरेको छ । बिरामीको उचित हेरचाह नगरेको भन्दै तीनलाई कारबाही गरेको हो । बुधबार राती बिर्तामोडबाट उपचारका लागि गएका एक विरामीको उपचारमा अस्पतालले लापरबाही गरेको पीडित पक्षको आरोप छ । लापरबाही कै कारण विरामीको ज्यान गएको विरामी पक्षका परिवारको भनाई…