झापा । वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य प्रदेश १ को मुख्य न्यायाधिवक्तामा नियुक्त हुनुभएको छ । झापा जिल्ला बार एसोसिएसनका पूर्वअध्यक्ष आचार्यलाई सो पदमा नियुक्तिका लागि मुख्यमन्त्री हिक्मत कार्कीले सिफारिस गर्नुभएको थियो । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६० बमोजिम उहाँलाई बुधवार सो पदमा नियुक्त गर्नुभएको हो । आचार्य अनुभवी र इमान्दार…