मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा नयाँ जनप्रतिनिधि आएसँगै नगरभित्र हुने अवैध नदि दोहनमा कडाई गरिएको छ । नगर प्रमुख बुढाथोकीको नेतृत्वले साउन यता मेची, निन्दा र हडियाँ खोलाबाट अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् गर्ने सवारी साधनलाई पक्राउ गरी धमाधम कारबाही शुरु गरेको छ । नगरपालिकाले सात महिनाको अवधिमा मात्रै अवैध रुपमा…