अध्यक्ष ओली समक्ष झोलुङ्गे पुलको माग

झापा  - झापा क्षेत्र नं. ५ मा पर्ने गौरादह नगरपालिकाको पश्चिमी क्षेत्रका बासिन्दाले मोरङ्सँगको सम्पर्क सहज बनाउन झोलुङ्गे पुलको संख्या थप गरि दिन पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन् । स्थानीयबासी एवम् मतदाताहरुसँगको भेटका लागि मंगलबार त्यस क्षेत्रमा पुग्नु भएका ओलीलाई उनीहरुले विद्युत, सडक लगायतका पूर्वाधारको सुविधा उल्लेखनीय रुपमा भएको भन्दै ‘पारी’ (मोरङ्) जोड्ने…