बिर्तामोडका मेयर- उपमेयर हराए भन्दै भ्रम फैलाउने युवा पक्राउ

बिर्तामोड । बिर्तामोडको मेयर र उपमेयर हराए भन्दै सामाजिक सन्जाल फेसबुकमा गलत भ्रम फैलाउने एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गलत भ्रम फैलाउने बिर्तामोड - ४ का २२ वर्षीय राजु बिमलीलाई बिर्तामोड प्रहरीले नियन्त्रणमा लिएको डिएसपी रुगम बहादुर कुवरले जानकारी दिए । उनका अनुसार बिमलीलाई आज दिउसो घरबाटै नियन्त्रणमा लिईएको हो । आवश्यक कारबाहीका…