झापा जिल्ला खेलकुद छनोट प्रतियोगिता : २७ खेलमा ४४९ खेलाडी छानिए

रोहित काफ्ले भद्रपुर - आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगितामा जिल्लाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि झापामा सञ्चालित जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिताको सोमबार औपचारिक समापन गरिएको छ । मेची रंगशालाको कभर्डहलमा आयोजित एकसमारोहका बीच झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले प्रतियोगिताको औपचारिक समापन गर्नुभएको हो । यसअघि भदौ ४ गते ्रदेश…