आज हरितालिका तीजको ब्रत बस्ने, महिलालाई विदा

झापा । भाद्र शुक्ल तृतीया अर्थात् तीज पर्व। सनातन धर्मावलम्बी महिला उमामहेश्वरको व्रत तथा पूजा–आराधना गरी मनाउँदैछन्। बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने परम्परा छ। शास्त्रीयरूपमा महिला, पुरुष दुवैले हरितालिका तीज व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने…