झापाका खेल मैदानको निरीक्षण

झापा । प्रदेश खेलकुद बिकास बोर्ड प्रदेश नम्बर १ का सदस्य सचिव हंसराज वाग्लेले प्राबिधिक टोलि सहित झापाका विभिन्न खेलमैदानको अबलोकन तथा निरीक्षण गरेका छन् । बोर्डका सदस्य शैलेस कुमार बिस्ट, प्रदीप भगत, क्षेत्रीय खेलकुद बिकास समितिकि निर्देसक उषा कर्ण र कार्यलय प्रमुख चन्डिका बास्तोलाको टोलीले झापा जिल्लाका विभिन्न खेल मैदानको अवस्था र आसन्न नबौ…