सुरुङगा । सुरुंगास्थित लोटस रिसोर्टमा नेपाली पप ब्याण्ड अभया एन्ड स्टिम इन्जिन्सले प्रस्तुति दिने भएको छ । भदौ ७ गते आयोजना हुने सांगीतिक साँझमा अभया एन्ड स्टिम इन्जिन्ससँगै नेपाल आइडल सिजन ४ का फाइनलिस्ट विश्वास उप्रेतीको ब्यान्डले समेत संगीत प्रस्तुत गर्नेछ । स्थापनाको छोटो समयमै झापा जिल्ला लगायतका अन्य स्थानमा आफ्नो छुट्टै पहिचान बनाउन सफल…