बिर्तामोड । अनधिकृत रूपमा अनलाइन गेमिङमार्फत लाखौंको कारोबार गर्ने गिरोह पक्राउ परेको छ । झापाको दमक नगरपालिका तथा आसपासका क्षेत्रमा सो कार्यमा संलग्न चार जना पक्राउ परेका हुन् । प्रहरीले दमक नगरपालिका–८ का २५ वर्षीय सतप्रकाश साह, दमक–७ का २७ वर्षीय राजु श्रेष्ठ, झापाको कमल गाउँपालिका–२ का ३० वर्षीय अरुण कार्की र दमक–८ का ३३…