बिर्तामोड । बिर्तामोड नगर क्षेत्रभित्र उत्सर्जन हुने फोहोर तत्कालका लागि वडा नम्बर ८ स्थित हर्चनामा रहेको सुरेन्द्र नेपालको नीजि जग्गामा व्यवस्थापन गरिने भएको छ । बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महताराको अध्यक्षतामा आज बसेको सर्वदलीय बैठकले नेपालको जग्गामा व्यवस्थित रुपमा खाल्डो खनेर फोहोर व्यवस्थापन गर्ने निर्णय गरेको हो । बैठकले उक्त जग्गामा फोहोर व्यवस्थापनका लागि सबै…