मेची सहकारी सदस्यलाई घर मालिक बनाउने अभियानमा

साढे तीन अर्वको कारोबार, नाफा ११ करोडभन्दा धेरैदमक । रिक्सा मजदुरलाई रिक्साको मालिक बनाउने संकल्पका साथ अघि बढेको दमकको मेची बहुउद्देश्यीय सहकारी संस्था दमकले संस्थाले आफ्ना सदस्यहरुलाई घर मालिक बनाउन सफल भएको छ । संस्थाले २५ वर्षको योजनामा सदस्यलाई घर मालिक बनाउने लक्ष्य राखेको थियो । संस्थाको २६ औं वार्षिकोत्स तथा २८ औं साधारणसभाको पूर्वसन्ध्यामा…