मोटरसाइकलमा काठ तस्करी

बिर्तामोड । झापामा प्रहरीले अवैध काठसहित तीन वटा मोटरसाइलक नियन्त्रणमा लिएको छ । मोटरसाइकलमा काठ राखेर तस्करी गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । तस्करीमा संलग्नहरुलाई भने प्रहरीले नियन्त्रणमा लिन सकेन । आइतवार दमक प्रहरीले राती ११ बजे दमक –३ बेलडागी स्थित प्र.१–०१–०१५ प.६४१, को.३१ प.८२२२ र मे.९ प.९८४९ नं.को मोटरसाईकलमा सिसौं जातको ३ थान…