कांग्रेसले मियोको रुपमा उभिनुपर्ने आवश्यकता

विर्तामोड । नेपाली कांग्रेसका तर्फबाट झापा क्षेत्र नं- २ का प्रत्यक्षतर्फका उम्मेद्वार सरिता प्रसाईंले राष्ट्रियता, लोकतन्त्र र समाजवाद जोगाउन कांग्रेसले मियोको रुपमा उभिनुपर्ने आवश्यकता औंल्याउँदै संसदमा बहुमतप्राप्त दल बनाउने कार्यमा भूमिका खेल्न कार्यकर्ता र आम मतदातामा अपिल गर्नुभएको छ । नेपाली कांग्रेस अर्जुनधारा नगरपालिका ६ नम्बर वडा समितिको आयोजनामा जिल्ला पार्टी कार्यालयमा सम्पन्न क्रियाशिल कार्यकर्ता…