झापाबाट सरुवा भएका सशस्त्र प्रहरी उपरीक्षक भण्डारीलाई सम्मान

रोहित काफ्ले झापा । झापाबाट दंगा नियन्त्रण रेजिमेन्ट गण काठमाडौं सरुवा भएका सशस्त्र प्रहरी बल नं. २ गण हे. क्वा. झापा भद्रपुर प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीलाई झापा उद्योग वाणिज्य संघले फेरि भेटौँला कार्यक्रमसहित सम्मान गरेको छ । संघको सभाहलमा मंगलवार एक कार्यक्रम आयोजना गरी सशस्त्र प्रहरी उपरीक्षक भण्डारीलाई सम्मान गरिएको हो । एकवर्षे…