यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने ३६ प्रतिनिधि (सूचीसहित)

काठमाडौं । नेकपा (एमाले)को महाधिवेशनमा दुई हजार २२७ प्रतिनिधिले मतदान गरेका छन् । ३६ जना भने मतदानमा सहभागी भएनन् । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि मतदाता रहेका थिए । यी हुन् मतदान नगर्ने ३६ प्रतिनिधि  -  केन्द्रीय कमिटी १. मुकुन्द न्यौपाने २. बसन्त नेम्वाङ ३. बालकृष्ण काउछा मगर ४. ब्रिजेश गुप्ता ५. राजकुमार गुप्ता ६.…