पत्रकार राजेन्द्र गौतमलाई ‘सीतादेवी ढकाल स्मृति पुरस्कार’

वेद प्रकाश दवाडी इटहरी । इटहरीबाट प्रकाशन हुँदै आएको ‘पूर्वी हटलाइन’ राष्ट्रिय दैनिकको तेह्रौँ वार्षिकोत्सव तथा लोकतन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रममा झापाका अग्रज पत्रकार राजेन्द्र गौतम सम्मानित हुनुभएको छ । पत्रकार गौतमलाई ‘सीतादेवी ढकाल स्मृति पत्रकारिता पुरस्कार–२०८३’ प्रदान गरिएको हो । उहाँले विगत करिब तीन दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै सत्य, निष्पक्ष र विश्वसनीय सूचना…