‘माओवादी कोल्याप्स भइसक्यो, माधव नेपालको कुरै नगरौं’

गौरादह । नेकपा (एमाले) का उपमहासचिव एवम् प्रेस चौतारीका इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले मुलुकको समृद्धिमा अवरोध भएको बताएका छन् । गठबन्धन सरकारका कारण समृद्धिको महाअभियानमा अवरोध पुगेको बताए ।प्रेस चौतारी नेपाल झापाको नवाँै जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले सरकारले शुरु गरेको समृद्धि अभियानमा अवरोध पुगेको बताएका हुन् । पश्चगामी गठबन्धनका कारण विकास निर्माण…