बिर्तामोड । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाले विना परीक्षण सीमा नाकाबाट भारतलगायत तेस्रो मुलुक आयात तथा निर्यात हुने कृषिजन्य वस्तु रोक्न माग गरेको छ । जिल्लाकै भद्रपुर भन्सार कार्यालय, गौरीगञ्ज र बाहुनडाँगी नाका हुँदै दैनिक कृषिजन्य वस्तु विना निरीक्षण आयात तथा निर्यात भइरहेको जनाउँदै कार्यालयले सरोकारवालासँग छलफल नै गरेर परीक्षण अनिवार्य गर्न र नगरेको पाइएमा सम्बन्धित…