रौतहट १८ असोज। संयुक्त अरब इमिरेट्स (यूएई) का रक्षा मन्त्री तथा दुबईका क्राउन प्रिन्स शेख हमदान बिन मोहम्मद बिन राशिद अल मख्तुमले फ्लाईदुबईका पाइलट क्याप्टेन स्मित मच्छारसँग भेट गरेका छन्। क्याप्टेन मच्छारले देखाएको साहस, जिम्मेवारी र मानवीय संवेदनाको प्रशंसा गर्दै क्राउन प्रिन्सले उनको योगदानको सराहना गरेका हुन्। क्राउन प्रिन्स हमदानले सामाजिक सञ्जाल एक्समार्फत भेटको तस्बिर…