बिर्तामोड । वित्तीय कारोवारमा उत्कृष्ट भएको भन्दै झापा बिर्तामोडको सिम्रिक बचत तथा ऋण सहकारी संस्थालाई विशेष कार्यक्रममा सम्मान गरिएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को २५ औँ वार्षिकोत्सवको विशेष अवसरमा आयोजित समारोहमा सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. लाई आर्थिक वर्ष २०८२-८३ मा कारोबारमा उत्कृष्ट स्थान हासिल गरेको भन्दै सम्मानसहित…