अस्पतालको लेटर प्याड र डाक्टरको हस्ताक्षर फेला बिर्तामोड । झापाको काँकरभिट्टाबाट प्रहरीले नक्कली पीसीआर रिपोट बनाउने रिङ्जी टुर्स एण्ड ट्राभल्सका सञ्चालक पेमा तामाङलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले तामाङलाई मंगलवार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सो ट्राभल्समा नक्कली पीसीआर रिपोट बनाउने गरेको सूचनाका आधारमा प्रहरीले तामाङलाई नियन्त्रणमा…