काठमाण्डाै - कांग्रेस महाधिवेशनमा सभापतिको मत गणना अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ४२ सय ७६ मत गणना भएको छ । अब ४ सय ३ मत गन्न बाँकी छ । सभापति शेरबहादुर देउवाले दुई हजार मत कटाउनुभएको छ । उहाँले २ हजार ४६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै अर्का उम्मेदवार डा.शेखर कोइरालाले १६ सय…