झापामा गठबन्धनभन्दा धेरै पालिकमा एमालेको अग्रता

बिर्तामोड । बैशाख ३१ गतेदेखि झापामा शुरु भएको मतगणनाको प्रारम्भिक नतिजाले धेरै स्थानीय तहमा एमालेको अग्रता भएको पाइएको छ । १५ स्थानीय तहमा पछिल्लो मत परिणाम हेर्ने हो भने गठबन्धनभन्दा धेरै स्थानीय तहमा एमालेले अग्रता कायम गरिरहेको छ । विवरण अनुसार एमालेले ७ पालिकामा लिड गरिरहेको छ भने कांग्रेस माओवादीको गठबन्धनले ५ , राप्रपाले २…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu