बिर्तामोड । मेची बहुउद्देश्यीय सहकारी संस्थाले वार्षिक क्यालेन्डर अनुसार बिर्तामोडमा सदस्य शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । सदस्यहरुलाई वित्तीय साक्षरता प्रदान गर्न कार्यक्रमको आयोजना गरिएको हो । संस्था परिचय शीर्षकमा सहजीकरण गर्दै सिइओ बगालेले बिर्तामोडको सुन्दर सामुदायिक साकोससँग एकीकरण भएपछि मेची बहुउद्देश्यीयले पहिलो बृहत् सहकारी शिक्षा सञ्चालन गरेको जनाउँदै एकीकरण बारेमा जानकारी…