बिर्तामोड । झापा ब्यान्ड एसोसिएसनको आयोजनामा बिर्तामोडमा एक दिने संगीत कार्यशाला र प्रत्यक्ष प्रस्तुति हुने भएको छ ।यही मंसिर २२ गते बिर्तामोडको होटल मण्डलामा आयोजना हुने कार्यक्रममा कान्ता दाब दाब ब्यान्डका कलाकारको बेजोड प्रस्तुति रहने एसोसिएसनका वरिष्ठ उपाध्यक्ष विशाल अग्रवालले जानकारी दिए । अग्रवालका अनुसार कलाकारहरु रिजु तुलाधर, निखिल तुलाधर र सुनित कंसकारले संयुक्त प्रस्तुति…