१७ देखि मतदाता नामावली संकलन हुने

बिर्तामोड । झापामा यही मंसीर १७ गतेदेखि मतदाता नामावली संकलन कार्यक्रम शुरु हुने भएको छ । जिल्लाका स्थानीय तहमा दुई चरणमा सो कार्यक्रम गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठक आयोजना गरी मतदाता नामावली कार्यक्रमका बारेमा जानकारी दिइएको हो । पहिलो चरणमा मंसिर १७ देखि पुष २ गतेसम्म र अर्को चरणमा पुष ४…