फोनिज झापाको अधिवेशन मंसीर २५ गते

अर्जुनधारा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाको छैंटौं अधिवेशन यही मंसीर २५ गते शनिबार हुने भएको छ । फोनिज संघीय समितिको निर्णय अनुसार फोनिज झापा शाखाको बुधबार बिर्तामोडमा सम्पन्न बैठकले उक्त अधिवेशन गर्ने निर्णय गरेको फोनिज झापाका अध्यक्ष विशाल नेम्वाङले जानकारी दिए । अधिवेशन सम्पन्न गर्न बैठकले सचिव अमित खम्बूको संयोजकत्वमा सहसचिव…