काठमाडौं- प्रतिनिधि सभा विघटनका विरुद्ध सर्वोच्च अदालतमा दिइएको मुद्धामा आजदेखि निरन्तर सुनुवाइ हुFदैछ । विपक्षी गठनबन्धनले विघटनलाई बदर गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै दिएको मुद्दामा आज देखि निरन्तर सुनुवाइ हुने भएको हो । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा ३० वटा रिट निवेदन परेका छन् । ती रिटमध्ये देउवासहित १४६ सांसदले…