बिर्तामोड । झापाका एक किसानले व्यक्तिगत लगानीमा ‘भ्यू टावर’ निर्माण थालेका छन् । झापा बिर्तामोड–६ बुट्टाबारीका किसान विरेन्द्र आङ्देम्बेले भ्यू टावर निर्माण गरिरहेको जानकारी दिए । कृषि प्रयोजनका लागि सो टावर निर्माण गरिहरेको आङदेम्बेको भनाई छ । उनले केहि समयदेखि आफ्नै जमिनमा भ्यू टावर बनाइरहेका छन् । भ्यू टावरको वरिपरि कृषि कर्म समेत गरिरहेको आङ्देम्बेको…